होमपेज > नेप्सेमा ११.९१ अंकको वृद्धि, कारोबार रकम १० अर्बमाथि

नेप्सेमा ११.९१ अंकको वृद्धि, कारोबार रकम १० अर्बमाथि

बिज्ञापन
बिज्ञापन

साताको कारोबारको तेस्रो दिन आज शेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ।

बिज्ञापन

आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुमा पुगेको छ। मङ्गलवार ३१४ कम्पनीका ९९ हजार ५८५ पटकको कारोबारमा एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँ रहेको छ।

बिज्ञापन

८७ कम्पनीको शेयर मूल्य बढ्दा १४९ वटाको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ। १३ उपसमूहमध्ये ७ वटा घट्दा अन्यमा हरियाली छाएको छ।

तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते