नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै बढेको छ। आज सुन तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो। आइबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ। आइबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ।








