काठमाडौँ महानगरपालिकाले कक्षा ८ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
बिज्ञापन
काठमाडौँ महानगरपालिकाको आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा समितिको सोमबार (माघ २८ गते) को निर्णयानुसार शैक्षिक सत्र २०८१ को आधारभूत तह उत्तीर्ण (कक्षा ८) परीक्षा समय तालिका सार्वजनिक गरिएको हो।
बिज्ञापन
परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुनेछ। परीक्षा सञ्चालन समय दिउँसो १:३० बजेदेखि ३:३० बजेसम्म हुनेछ।
-यस्तो छ परीक्षा तालिका:
बिज्ञापन









