होमपेज > स्टील र आल्मुनियममा २५% आयातकर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

स्टील र आल्मुनियममा २५% आयातकर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

बिज्ञापन
बिज्ञापन

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबैखाले स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यो घोषणा विना कुनै अपवाद सबै देशलाई लागू हुने बताएका छन्।

बिज्ञापन

यद्यपि, अस्ट्रेलियाको हकमा भने अपवादको रुपमा पुर्नविचार हुनसक्ने जनाउ ट्रम्पले दिएका छन्। उनले भनेका छन्, ‘यो योजना जुन देशले अमेरिकालाई आयातमा कर लगाएका छन् ति देशका लागि मुख्य लक्षित छ।’

बिज्ञापन

अर्को प्रसंगमा ट्रम्पले शनिबार राती १२ बजेसम्म हमासले गाजाबाट सबै बन्धक रिहा गर्नु पर्ने र त्यसो नभए विध्वंश मच्चिनसक्ने चेतावनीपूर्ण सुझाव दिएका छन्। उनले आफ्नो आशयबारे विस्तारित रुपमा नबताए पनि हमास आफैंले पत्ता लगाउने अभिव्यक्ति दिएका छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते