होमपेज > साताको पहिलो कारोबारको दिन दोहोरो अंकले घट्यो शेयर बजार

साताको पहिलो कारोबारको दिन दोहोरो अंकले घट्यो शेयर बजार

बिज्ञापन
बिज्ञापन

नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स २.२५ अंकले घटेर ४५२.२१ विन्दुमा पुगेको छ।

बिज्ञापन

यसदिन ३०५ स्क्रिप्सको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता शेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशतले घट्यो।

बिज्ञापन

सुपर मादी हाइड्रोपावरको शेयर ९.९१ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ६.०६ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६. ०२ प्रतिशतले बढ्यो। यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३१ अर्ब बराबरको शेयर कारोबार भयो।

सीईडीबी होल्डिङ्सको ३० करोडको कारोबार हुँदा सेन्ट्रल फाइनान्सको २० करोड,नेपाल रिइन्स्योरेन्सको १५ करोड र सप्तकोशी डेभलपमेन्टको १४ करोड मूल्य बराबरको शेयर कारोबार भयो।

बिज्ञापन

कारोबारमा आएकामध्ये ६९ स्टक्सको मूल्य बढ्दा १६७ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। आज चारवटा समूहको उपसूचकबाहेक अन्यक सूचक नकारात्मक देखिएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते