स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।
बिज्ञापन
बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो। इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ।
बिज्ञापन
इच्छुकले धरानमा फागुन ८ गतेसम्म र पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।








