होमपेज > हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १७औँ वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि भोली (शुक्रबार) बुकक्लोज गर्ने भएको छ।

बिज्ञापन

यस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका  शेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा आकर्षक लाभांश प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

कम्पनीले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा बिहान १०:३० बजे साधारण सभा आयोजना गर्नेछ। साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, लाभांश अनुमोदन, नयाँ रणनीति तथा भावी योजनाबारे छलफल हुने छ।

यदि तपाईं हिमालयन लाइफ इन्स्योरेन्सको शेयरधनी हुनुहुन्छ भने, लाभांश प्राप्त गर्न तथा सभामा सहभागिता जनाउन आजभित्र सेयर कारोबार टुंग्याउनुहोस्। बजारका जानकारहरूका अनुसार, इन्स्योरेन्स कम्पनीहरूको सेयरले भविष्यमा आकर्षक प्रतिफल दिन सक्ने सम्भावना उच्च रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते