होमपेज > प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन
बिज्ञापन

प्रभु बैंकको २३औं वार्षिक साधारण सभा बैंकको सम्पन्न भएको छ।

बिज्ञापन

सभा संचालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। सभाले बैंक सञ्चालक समितिको प्रतिवेदन, गत आव ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचिहरू पारित गरेको छ।

बिज्ञापन

साथै, प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको २०८०/०८१ को एकीकृत वित्तीय विवरण पनि पारित भएको छ। सभाले संस्थापक समूहका अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह, बृष बहादुर बस्नेत र सर्वसाधारण समूहका सुरज कुमार श्रेष्ठ, श्री राजु पौडेल र किशोरजङ्ग कार्की समेत ६ जना सञ्चालक आगामी ४ वर्षका लागि निर्वाचित गरेको छ ।

बैंकले आफ्नो बैंकिङ्ग सञ्जाललाई विस्तारित गर्दै ७९ वटा एक्स्टेन्सन काउण्टर, २८६ वटा एटिएम र ३११ वटा शाखा कार्यालयहरूसहित ३५ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको माध्यमबाट गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते