होमपेज > दुर्घटनामा दुई बालकको मृत्यु

दुर्घटनामा दुई बालकको मृत्यु

बिज्ञापन
बिज्ञापन

कपिलवस्तुमा दुई छुट्टा-छुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

बिज्ञापन

कपिलवस्तु नगरपालिका-६ सेमरीमा लक्ष्मीनगरतर्फ जाँदै गरेको लु.२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालक अवरोज अन्सारीको मृत्यु भएको छ। प्रहरीले जनाएको अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका अवरोज अन्सारीको कपिलबस्तु अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

यसैगरी, दुर्घटना बाणगंगा नगरपालिका-८ चप्परगाउँमा जिपको ठक्करबाट ३ वर्षीय अप्सना भुसालको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु।३ च ३३९५ नम्बरको डबल क्याप जिपले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट भुसालसँगै उनकी आमा रिता भुसाल पनि घाइते भएकी थिइन्। घाइते रिता भुसाललाई उपचारपछि घर रिफर गरिएको छ। घटना सोमबार बिहान करिब १० बजेको हो। जिप चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छकपिलवस्तुमा दुई छुट्टा-छुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।कपिलवस्तु नगरपालिका-६ सेमरीमा लक्ष्मीनगरतर्फ जाँदै गरेको लु.२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालक अवरोज अन्सारीको मृत्यु भएको छ।

प्रहरीले जनाएको अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका अवरोज अन्सारीको कपिलबस्तु अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको छ। यसैगरी, दुर्घटना बाणगंगा नगरपालिका-८ चप्परगाउँमा जिपको ठक्करबाट ३ वर्षीय अप्सना भुसालको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.३ च ३३९५ नम्बरको डबल क्याप जिपले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट भुसालसँगै उनकी आमा रिता भुसाल पनि घाइते भएकी थिइन्। घाइते रिता भुसाललाई उपचारपछि घर रिफर गरिएको छ। घटना सोमबार बिहान करिब १० बजेको हो। जिप चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते