होमपेज > स्कार्पियो दुर्घटना (अपडेट): ८ मृतकको पहिचान खुल्यो,चालक निदाएपछि गाडी रुखमा ठोक्कियो

स्कार्पियो दुर्घटना (अपडेट): ८ मृतकको पहिचान खुल्यो,चालक निदाएपछि गाडी रुखमा ठोक्कियो

बिज्ञापन
बिज्ञापन

रौतहटको चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक भएको स्कार्पियो दुर्घटनामा आठ मृतकको पहिचान खुलेको छ ‌‌।

बिज्ञापन

बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

बिज्ञापन

मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फुलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादव रहेका छन्।

-यो पनि पढ्नुहोस्:

बिज्ञापन

रुखमा ठोक्किएर स्कार्पियो दुर्घटना: ८ जनाको घटनास्थलमै मृत्यु

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते