रुखमा ठोक्किएर स्कार्पियो दुर्घटना: ८ जनाको घटनास्थलमै मृत्यु

बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ। बिज्ञापन नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो। गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए। बिज्ञापन उनका अनुसार … Continue reading रुखमा ठोक्किएर स्कार्पियो दुर्घटना: ८ जनाको घटनास्थलमै मृत्यु