होमपेज > शिक्षालाई अनिवार्य र निःशुल्क बनाउन सरकार लागि परेको छ: शिक्षामन्त्री भट्टराई

शिक्षालाई अनिवार्य र निःशुल्क बनाउन सरकार लागि परेको छ: शिक्षामन्त्री भट्टराई

बिज्ञापन
बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई व्यापारको वस्तु बनाउन नहुने बताएकी छन्। शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बढाउनुपर्ने कुरामा सरकार पूर्ण प्रतिवद्ध रहेको उनको भनाई थियो।

बिज्ञापन

बिहीबार शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘शिक्षा पत्रकार समूहमा शिक्षा मन्त्री’ विषयक अन्तक्र्रियामा उनले मन्त्री भट्टराईले शिक्षालाई व्यापारको वस्तु नभइ कल्याणकारी क्षेत्र र सेवाको रूपमा अगाडि बढाउनुपर्ने बताइन्। शिक्षा क्षेत्र सामाजिक विकासको सूचकसमेत भएकाले संविधानतः अनिवार्य र निःशुल्क बनाउन सरकार लागि परेको उनको भनाइ थियो।

बिज्ञापन

अबको शिक्षाले जागिर खाने मात्रै होइन आत्मनिर्भर र उद्यमी बन्ने जनशक्ति उत्पादन गर्नेछ। मन्त्री भट्टराईले भनिन्, ‘अबको शिक्षाले विद्यार्थीलाई सर्टिफिकेट मात्रै होइन आदर्श, नैतिकवान, सिप, कुशलता र गरीखाने वातावरण दिनेछ।’ यसका लागि सरकारले कानूनी र व्यवहारिक रूपमा काम गरिरहेको उनको भनाइ थियो।

 

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते