बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०७ अंकले बढेको छ। उक्त सेसनमा ०.१४ प्रतिशतले बढेर २७३८.९० विन्दुमा पुगेको छ।
बिज्ञापन
उक्त सेसनमा १ करोड ५५ लाख ९७ हजार ३९१ रुपैयाँ बराबरको २२ हजार २७२ कित्ता शेयर कारोबार भएको छ। उक्त समयमा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
बिज्ञापन
उक्त समयमा ५२ वटा कम्पनी कारोबारमा आउँदा १३६ पटक शेयर किनबेच भएको छ।








