होमपेज > प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो आएको पुष्टि

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो आएको पुष्टि

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली सोमबार साँझदेखि बिरामी भएका थिए। ज्वरो आएपछि सोही दिन रगत परीक्षणका लागि पठाइएको थियो।

बिज्ञापन

परीक्षणको रिपोर्ट आएको र प्रधानमन्त्रीलाई भाइरल ज्वरो आएको चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिइन्। ‘आज बिहान पनि मैले उहाँको स्वास्थ्य परीक्षण गरेको थिएँ। भाइरल ज्वरो हो। हिजोभन्दा केही बेटर भएको छ,’ डाक्टर सिंहले भनिन्,‘अझै केही दिन बेड रेष्ट गर्न र भेटघाटहरू बन्द गर्न सुझाव दिएको छु।’

बिज्ञापन

सिंहले प्रधानन्त्री ओलीको नियमित स्वास्थ्य परीक्षण गर्दै आएकी छिन्। प्रधानमन्त्री ओलीले सोमबारदेखि अत्यावश्यकबाहेक सबै भेटघाटहरू बन्द गरेर निवासमै आराम गरिरहेका छन्।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते