बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले घटेर २४५.३९ विन्दुमा बन्द भएको छ।
बिज्ञापन
आज कूल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार बराबरको कारोबार भएको थियो। आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्तको शेयर मूल्य सबै भन्दा बढी ४.२८ प्रतिशतले घटेको छ।
बिज्ञापन
त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ४३ करोड ४४ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।








