होमपेज > चिनियाँ अटोनिर्माता चेरीले बनायो उड्ने कार

चिनियाँ अटोनिर्माता चेरीले बनायो उड्ने कार

बिज्ञापन
बिज्ञापन

चिनियाँ अटोनिर्माता चेरीले ल्यान्ड एन्ड एयर भेहिकल नाम दिएको उड्ने कार सार्वजनिक गरेको छ ।

बिज्ञापन

चेरी ग्लोबल इन्नोभेसन कन्फरेन्स २०२४ मा कम्पनीले सार्वजनिक गरेको कार अझै निमार्णकै क्रममा रहेको जनाएको छ । परीक्षणमा ८० किलोमिटर उडिसकेको कम्पनीले दाबी गरेको छ । स्टिरिंग ह्विलबीनको गाडीमा विमान, इन्टेलिजेन्ट ककपिट र इन्टेलिजेन्स चेसिस गरी तीन मुख्य भाग छन् । सहरी क्षेत्रमा छोटो दुरीको यात्राको लागि बनेको सवारी सजिलै उड्ने र अवतरणपछि गुड्ने मोडमा जाने कम्पनीले बताएको छ ।

बिज्ञापन

यसले टाढै उडान भर्नसक्ने र टाढै अवतरण गर्न सक्ने बताइएको छ । एक हजारमिटर मुनिको उचाइमा उडान भर्नसक्ने यो कारको अधिकतम् गति १२० किलोमिटर प्रतिघण्टा र उडान अवधि ४० मिनेट छ । यसअघि एक्सपेंग, जीएसी, एसएआईसीलगायत चिनियाँ कम्पनीहरूले आफ्नो फ्लाइंग कार सार्वजनिक गरेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते