प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बिज्ञापन
बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने पाउनेछन् ।
बिज्ञापन
शेयर खरिद गर्न इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकमा सम्पर्क राख्न अनुरोध छ ।








