होमपेज > होण्डाले चार भाग्यशाली ग्राहकहरूलाई १ लाख रुपैयाँ नगद दिने

होण्डाले चार भाग्यशाली ग्राहकहरूलाई १ लाख रुपैयाँ नगद दिने

बिज्ञापन
बिज्ञापन

होण्डा नेपालले चार भाग्यशाली  ग्राहकहरूका लागि जनही १ लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरेको छ ।

बिज्ञापन

दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएका छन । यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । चार भाग्यशाली ग्राहकहरूले जनही १ लाख रुपैयाँ जितेका छन ।

बिज्ञापन

विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो। पुरस्कार तित्नेहरुमा निश्चल घर्ती, डिलर तिरुमाला मोटर्स, प्रतिमा भण्डारी, डिलर युनाइटेड मोटर्स, सन्तोष सुवेदी रहेका छन् । त्यस्तै, शान्ति साउद, डिलर केडी अटोमोबाइल्स रहेको छ ।

ग्राहकहरूले ठूलो पुरस्कार जितेको देखेर र उहाँहरुसङ्ग दशैंको खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित रहेको कम्पनीले जनाएको छ । यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते