पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाई दिने भएका छन् ।
बिज्ञापन
उनको संवाद सचिवालयले एक सूचना जारी दशैंका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई अपरान्ह ४ बजे पूर्वराजाले टीका लगाइदिने जानकारी दिएको हो । पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले टीका लगाइदिने संवाद सूचना मा उल्लेख छ ।
बिज्ञापन
भुटान भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।








