रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बिज्ञापन
जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।