कालिमाटी फलफूल तथा तरकारी बजारमा आज पार्सलेको भाउ ह्वात्तै बढेको छ । यसदिन पार्सलेको मूल्य प्रतिकिलो १९०० रुपियाँ तोकिएको छ । हिजो भने १७०० मा कारोबार भएको थियो । एकैदिन २०० ले बढेको हो ।
बिज्ञापन
त्यस्तै, हरियो बुलेट खुर्सानी ४० रुपियाँ महँगिएर १३५ र ब्रोकाउली १५ रुपियाँले बढेर ११० मा बिक्री भइरहेको छ ।
बिज्ञापन
आज कालिमाटीमा लोकल गोलभेंडा २२, सुकेको प्याज ११२ र हरियो प्याज २२६ रुपियाँमा किन्न पाइन्छ ।








