होमपेज > पारामाउन्ट मोटर्सले उलिङ विङ्गो ईभीमा ल्यायो दसैँ अफर

पारामाउन्ट मोटर्सले उलिङ विङ्गो ईभीमा ल्यायो दसैँ अफर

बिज्ञापन
बिज्ञापन

नेपाल – २८ अगस्ट, २०२४ – नेपालमा Wuling Motors का अधिकृत वितरक र आयातक पारामाउन्ट मोटर्सले WULING BINGUO EV, एक प्रिमियम इलेक्ट्रिक हैचब्याकमा विशेष सीमित समयको प्रस्ताव घोषणा गरेको छ। NADA-Dashain को अवसरमा यो विशेष प्रचारमा WULING BINGUO EV लाई आकर्षक दरमा उपलब्ध गराइएको छ।

बिज्ञापन

यस पर्वको अवसरमा, WULING BINGUO EV को संस्करण अब ल्एच् २९.९९ लाखमा उपलब्ध छ। यो विशेष मूल्यले ग्राहकलाई WULING BINGUO EV का उन्नत सुविधाहरू र प्रदर्शनलाई असाधारण मूल्यमा अनुभव गर्ने अनोठो अवसर प्रदान गर्दछ। साइजमा सानो तर प्रशस्त सपेस, Binguo EV को आयामहरू ३,९५० x १,७०८ x १,५८० मिमी छन्, जसले यात्री र सामानको लागि प्रशस्त स्थान उपलब्ध गराउँछ। मजबुत चेसिस र १५ स्टीलका चक्कासँग १८५/६० R१५ टायरले यसलाई कुनै पनि सतहमा स्थिर र सहज यात्रा सुनिश्चित गर्दछ। साथै, अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा सुनिश्चित गर्दछ। यो प्रिमियम हैचब्याक उच्च-प्रदर्शन लिथियम फेरो-फास्फेट ब्याट्रीसँग सुसज्जित छ र IP67 मानकको छ, जसले एकपटक चार्जमा ३३३ किमि सम्मको दायरा उपलब्ध गराउँछ।

बिज्ञापन

यसको  ५० KW ड्राइभ मोटरले १२० किमि / घण्टा सम्मको अधिकतम गति प्रदान गर्दछ, जसले दक्षता र रोमाञ्चक प्रदर्शनलाई मिलाउँछ। DC चार्जिङमा लगभग ३५ मिनेट लाग्छ, जसले सहजता र सुविधा मिलाउँछ। सुरक्षाको मामिलामा सम्झौता नगरी, Binguo EV ले डुअल फ्रन्ट एयरब्याग, ABS र EBD, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपायहरू जस्तै पार्किङ र रियर क्यामेरा, ISOFIX, र टायर प्रेसर मानीटरिङ सिस्टमलाई प्राथमिकता दिन्छ। इलेक्ट्रिक पार्किङ ब्रेक र अटोमेटिक भेहिकल होल्डले प्रत्येक रोकावटमा मन शान्ति सुनिश्चित गर्दछ। “हामी हाम्रो मूल्यवान ग्राहकलाई यो विशेष NADA-Dashain प्रस्ताव प्रस्तुत गर्न पाउँदा खुशी छौँ,” पारामाउन्ट मोटर्सका प्रवक्ताले भने। “WULING BINGUO EV इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई प्रतिनिधित्व गर्दछ यसको शीर्षस्तरको सुरक्षाका सुविधाहरू र नविनतम प्रविधिसँग हामी सबैलाई यस सीमित समयको प्रस्तावको फाइदा लिन र यो पर्वको मौसमलाई एक अद्वितीय गाडीको साथ मनाउन आमन्त्रण गर्छौ।”

पारामाउन्ट मोटर्सको बारेमा: पारामाउन्ट मोटर्स नेपालमा Wuling, MG Motors, Mazda, Maxus का अधिकृत वितरक र आयातक हो, जसले विशिष्ट मोटर समाधान र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न समर्पित छ। नवप्रवर्तन र उत्कृष्टताको प्रति प्रतिबद्धता साथ, पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उच्च गुणस्तरका गाडी र सेवाहरू उपलब्ध गराउँछ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते