होमपेज > एनआईसीका ग्राहकलाई यतीको टिकटमा १० प्रतिशतसम्म छुट

एनआईसीका ग्राहकलाई यतीको टिकटमा १० प्रतिशतसम्म छुट

बिज्ञापन
बिज्ञापन

एनआईसी एसिया बैंक र यती एयरलाइन्ससँगको सहकार्यमा एनआईसी एसिया स्काई क्लब कार्ड सार्वजनिक गरिएको छ ।

बिज्ञापन

भिजा को–ब्रान्डेड कार्डका रूपमा आएको उक्त कार्ड यती र बैंकका ग्राहकले पाउन सकिने जनाइएको छ । उक्त कार्ड लिन ग्राहकहरू बैंकको शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ । सोही कार्ड प्रयोग गरी यती एयरको टिकट खरिद ग्राहकले १० प्रतिशतसम्म छुट तथा अन्य सुविधा प्राप्त गर्न सकिने बैंकले बताएको छ । प्रत्येक कारोबारमा ५ किलोग्राम अतिरिक्त ब्यागेजको सुविधा प्राप्त हुने यतीले बताएको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते