कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिज्ञापन
आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको १०१ रुपैयाँ ६७ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड २९ रुपैयाँ ५० पैसा प्रति केजी रहेको छ ।
बिज्ञापन
स्थानीय काउली ७५ रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।
कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य
बिज्ञापन









