होमपेज > आज कुन तरकारी तथा फलफूलको बजार मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको बजार मूल्य कति ?

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारको मूल्यसूची प्रकाशित गरेको छ । आज कालीमाटीमा सबैभन्दा सस्तो लोकल सानो गोलभेडाको औसत मूल्य सबैभन्दा कम प्रतिकेजी १५ रुपैयाँ तोकिएको छ भने सिताके च्याउ सबैभन्दा महँगो प्रतिकेजी ९५० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

त्यस्तै, आज ठुलो नेपाली गोलभेडा, हरियो डल्लो फर्सी र हरियो माछो खुर्सानीको भाउ प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा २२ रुपैयाँ ७५ पैसा, रातो आलु ७० रुपैयाँ, रातो आलु (भारतीय) ५७ रुपैयाँ, मुडेको रातो आलु ५३ रुपैयाँ ३३ पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज (भारतीय)को मूल्य १०१ रुपैयाँ ६७ पैसा तोकिएको छ । यसैगरी, आज लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११० रुपैयाँ, तराई गाजर, लप्सी, लोकल काक्रो, चुकुन्दर, रातो बन्दा र मकै बोडी प्रतिकेजी ७५ रुपैयाँ, लोकल बन्दा, तराई बन्दा, लाम्चो भन्टा, तितो करेला र रुख कहर प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

बिज्ञापन

स्थानीय काउली प्रतिकेजी ८५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मूला, हाइब्रीड काक्रो ३५ रुपैयाँ, लाम्चो भन्टा, तने बोडी, तोरीको साग, भिण्डी, पाकेको फर्सी, झिगुनी, तराई परवर र घिउ सिमी प्रतिकेजी ५५ रुपैयाँ, राजमा सिमी १२५ रुपैयाँ, भटमासकोशा १५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, पिंडालू ९५ रुपैयाँ, रायोको साग ११० रुपैयाँ, पालूगो साग १३३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, कुरीलो ४२६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, ब्रोकाउली २१० रुपैयाँ, जिरीको साग २२६ रुपैयाँ ६७ पैसा र पार्सले ७५० रुपैयाँ पर्नेछ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते