हस्तकला व्यवसायीको माग सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
बिज्ञापन
शुक्रबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत चाँदी आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था परिर्वतन गर्ने जनाएको हो ।
बिज्ञापन
यस्तै ब्याजदर करिडोर प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने पनि जनाएको छ ।








