ग्लोबल आईएमई बैंक संस्थापक शेयर बिक्रीमा राखेको छ। यद्यपि, बिक्रीमा राखिएको कित्ता र शेयरमूल्य खुलाइएको छैन।
बिज्ञापन
यो शेयरमा हाल लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
बिज्ञापन
साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ।








