घुस लिने सामाजिक विकास इकाई कार्यालय राजविराज सप्तरीका सवइञ्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार रजकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा अख्तियारको टोली पुग्दा छाडेर भागेका थिए ।
बिज्ञापन
उनले घुस रिसव वापत १५ र ५५ हजार लिएका थिए ।








