होमपेज > एभरेष्ट बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ?

एभरेष्ट बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ?

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंकले साउन १ गतेबाट लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । विगतमा भएको ब्याजदरमा केही घटाउँदै बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बिज्ञापन

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्षभन्दा कम समयका लागि ९ प्रतिशत ब्याज, एक वर्षका लागि ९.५० प्रतिशत र एक वर्षभन्दा धेरै समयका लागि ९ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तैं, संस्थागत मुद्दती निक्षेपमा ६ महिना र त्यसभन्दा माथिका लागि बैंकले ७.५० प्रतिशत ब्याज दिने भएको छ ।

बिज्ञापन

नयाँ ब्याजदरअनुसार बैंकले बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स प्लस बचत खातामा ७.७५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सेभिङ प्रिमियम, एभरेष्ट स्पेसल सेभिङ, एभरेष्ट म्याक्सी सेभिङ, स्टाफ सेभिङ इबिएल, पेरोल सेभिङ, कर्पोरेट स्यालरी र सेभिङ स्यालरीमा ६.७५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । त्यसैगरि बैंकले अन्य बचतखातामा न्युनतम ४.७५ देखि अधिकतम ६.२५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

साथै, बैंकले कर्जातर्फ फिक्स्ड ब्याजदरमा करिब दुई दर्जन योजनाहरु सार्वजनिक गरेको छ । जसमा न्युनतम १२.५० प्रतिशतदेखि अधितमक १४.५० प्रतिशतसम्म ब्याज लिने बैंकले जनाएको छ ।

बिज्ञापन

त्यस्तै, बैंकले विभिन्न प्रकारका कर्जामा आधारमा दरमा ४.५० प्रतिशत ब्याज प्रिमियम लिने जनाएको छ । असारमा बैंकको आधारदर १०.०६ रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते