होमपेज > बिक्रि भएन कुमारी बैंकको सवा तीन लाख संस्थापक शेयर, फेरी आवेदन माग

बिक्रि भएन कुमारी बैंकको सवा तीन लाख संस्थापक शेयर, फेरी आवेदन माग

बिज्ञापन
बिज्ञापन

कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता शेयर पहिलो चरणमा बिक्रि नभएपछि दोस्रो पटक सूचना जारी गरेको छ।

बिज्ञापन

बैंकका एक शेयरधनिले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रि गर्न चाहेपछि प्रचलित नियम कानून तथा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन २००९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्थाको अधिनमा रही संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री आह्वन गरेपनि आवेदन नपरेपछि बैंकले पुन आज जेठ १२ गते अर्को सूचना जारी गरेको हो।

बिज्ञापन

सुचनामा भनिएको छ, ‘संस्थापक शेयरहरु खरीद गर्न विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने प्रावधान अनुसार इच्छुक संस्थापक शेयरधनीलाई मिति जेठ ८ गतेदेखि असार १० गते सम्म ३५ दिनको समयावधि दिई सूचना प्रकाशित गरिएकोमा उक्त समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नआएको हुँदा उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु तथा उक्त शेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी संघ संस्थाहरूले मिति २०८०–०३–१८ गते कार्यालय समयभित्र बि। ओ। के। क्यापिटल मार्केट लि., नारायणचौर नक्साल, काठमाडौमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरीद गर्ने हो तपशिलमा उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते