नेपाल एसबिआई बैंकमा कम्पनी सचिवको जिम्मेवारी हेरफेर गरिएको छ । हाल यो जिम्मेवारी बैंकका अधिकृत खगेश्वर भट्टलाई प्रदान गरिएको छ । बिहीबार (साउन १५ गते)…
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा…
कर्णाली प्रदेश सरकारले पहिलोपटक प्रदेशभित्रका विभिन्न स्थानीय तहमा कार्यरत ३०५ जना कर्मचारीको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै जारी संशोधित ऐनको अधिकार…
नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ । बैंकले १ बराबर १ को अनुपात आर्थात् हाल कायम चुक्तापुँजी…
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले सङ्खुवासभालाई जलविद्युतको केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनु आवश्यक रहेको बताएका छन् । खाँदबारी नगरपालिका–१ मा शुक्रबारदेखि…
प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको हो ।…
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ राजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट…
नबिल बैंक लिमिटेडले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ऋणपत्र ‘७% नबिल डिबेन्चर २०८९’ बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३०…