साउन ३० देखि स्वस्तिक लघुवित्तको आइपीओ बिक्री खुला, क-कसले भर्न पाउने?
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साउन ३० गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ। संस्थाले दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण शेयरको सार्वजनिक निष्कासन गर्न…


