सिटिजन्स बैंक र हिल्टन काठमाडौं होटलबीच छुट सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले नक्सालस्थित हिल्टन काठमाडौं होटलमा छुट पाउने भएका छन्। बैंक र होटलबीच भएको सम्झौताअनुसार होटलले सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ…


