जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (हेर्नुहोस्)
मन्त्रिपरिषद् बैठकले गरेका जेठ १५ र १९ गतेको निर्णयहरू सार्वजनिक गरिएका छन् । उक्त बैठकमा विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ ।…


