रविले कारागारबाट काठमाडौँ सरूवा मागेपछि जिल्ला प्रशासन रुपन्देहीले अघि बढायो प्रक्रिया
सहकारी ठगीको आरोपमा जिल्ला कारागार रुपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरुवा मागेका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले सरुवा भएर काठमाडौँ…


