बिजनेस न्यूज नेपाल

बिजनेस न्यूज नेपाल

11168 Articles Published

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् बिहीबारको राशिफल

मेष क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू…

दोर्दी खोला जलविद्युतले असार २४ देखि ९३ हजार कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने

दोर्दी खोला जलविद्युत लिमिटेडले असार २४ गतेदेखि ९३ हजार ६२९ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले, सर्वसाधारण समूहको लकइनमा नरहेको यो शेयर…

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि…

नेशनल लाइफ इन्स्योरेन्सको अध्यक्षमा प्रेमा राज्य लक्ष्मी सिंह पुनर्निवाचित

नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । इन्स्योरेन्स कम्पनीको असार…

आज नेप्से स्थिर, कतिको भयो कारोबार?

शेयर बजार परिसूचक नेप्से ०.३३ अंकले घटेर २६००.२० विन्दुमा कायम छ। बुधबार पनि झिनो अंकले नेप्से रातो बनेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार रकममा…

कुमारी बैंकले एक भन्दाबढी खाता तथा कार्ड भएका ग्राहकको खाता बन्द गर्ने

कुमारी बैंकले एउटै व्यक्तिका एक भन्दा बढी खाता बन्द गर्ने भएको छ । बैंकले एउटै प्रकृतिको एक भन्दा बढी खाता तथा कार्ड (डेबिट/क्रेडिट) रहेका ग्राहकको…

सिटिजन्स बैंकको नयाँ सुविधा: मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सकिने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ…

अण्डाको मूल्य बढ्यो

अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा…

माधव नेपालको थुनछेक बहस ३ बजेबाट सुरु

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको बयान सकिएको छ । विशेष अदालतमा नेपालको बयान केहीबेरअघि सकिएको हो । बयान सकिएपछि अहिले खाजा…

गभर्नर पौडेलको २३ करोडभन्दा बढीको सम्पत्ति, दुई ठाउँमा घर र ४५ तोला सुन

गभर्नर डा. विश्वनाथ पौडेलसँग करिब २३ करोड सम्पत्ति रहेको छ। गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार केही दिनअघि उनले यस्तो सम्पत्ति विवरण…

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते