बिजनेस न्यूज नेपाल

बिजनेस न्यूज नेपाल

11168 Articles Published

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ…

लुम्बिनीमा नयाँ बजेटको तयारी गरिँदै, २० प्रतिशत कटौती

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार…

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन्…

दश महिनामा ३८ अर्ब १० करोडले घट्यो राजस्व संकलन

चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा राजस्व संकलन ३८ अर्ब १० करोड रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले आठ खर्ब…

सरकारको आम्दानीभन्दा खर्च बढी

सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को वैशाख मसान्तसम्म सरकारको…

ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सोमबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन…

अन्ततः प्रहरीको फन्दामा परे टोपबहादुर रायामाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य टोपबहादुर रायामाझीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको टोलीले आइतबार साँझ बुढानिलकण्ठबाट…

उदयपुर सिमेन्ट उद्योगको ३६ करोड विद्युत महसुल बक्यौता, काटियो लाइन

नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार…

एम्बुलेन्सको भाडामा मनपरी, मर्कामा बिरामी

बाग्लुङमा सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक–फरक…

कारोबारको पहिलो दिन दोहोरो अङ्कले घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले…

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते