विश्व शौचालय दिवस: तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित, कस्तो छ नेपालको अवस्था?
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका…


