विद्युत् महसुल नतिरेपछि काटियो स्वास्थ्य मन्त्रालयको लाइन
नेपाल विद्युत प्रधिकरणले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लाइन काटेको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेपछि प्राधिकरणले राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको लाइन काटेको हो…


