सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । कार्यालयका अनुसार १४ निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखिएको हो…


