काठमाडौँ उपत्यका खानेपानी लिमिटेडद्धारा कर्मचारी माग (हेर्नुहोस् सूचना)
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगको सहमतिपछि केयूकेएलले शुक्रबार गोरखापत्रमा सूचना…


