होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मानमा वृद्धि हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यशैलीमा सुधार आउनेछ। साथीभाइहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बिज्ञापन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नँया योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कर्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ। प्रतिष्ठित मान्छेहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा सोच विचार गरेर निर्णय लिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

बिज्ञापन

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सझेदारी व्यापारमा लाभ हुनेछ। प्रशासनिक क्षेत्रका मामलाहरू सुल्झिनेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोग पाइएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेकोछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सक्तिशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। आफुभन्दा सानाप्रति आत्मीयता बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा मांगलिक कार्यले गर्दा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। विद्यार्थी वर्गहरू अध्ययनमा आफ्नो ध्यान केन्द्रित गर्नुहोला। ऋण दिनु भएको छ भने फिर्ता लिन गाह्रो हुनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ। फजुल खर्चबाट बच्नुहोस्। पिताको सहयोगले रोकिएका कार्य बन्नेछन्। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तहरूको आगमनले ग्रहणिहरूको काम बढ्नेछ। वाणिमा नियन्त्रण राख्नुहोस्। शत्रुहरू सक्रिय रहनेछन् | अवसरको खोजीलाई लिएर दौडधुप गर्नुपर्ला |आजको शुभ रंग केशरि हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। वित्तिय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको करियरलाई लिएर चिन्ता रहनेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ लगानी लगाउनुभन्दा अघि माननीयजनहरुसँग सल्लाह लिनुहोस्। रोकिएका कार्य मित्रहरूको सहयोगले सम्पादन हुनेछन्। बोलिको माध्यमले कार्य सिद्ध गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते