होमपेज > नेपाल वायुसेवा निगमले आज काठमाडौं–भैरहवा चार्टर्ड उडान गर्दै

नेपाल वायुसेवा निगमले आज काठमाडौं–भैरहवा चार्टर्ड उडान गर्दै

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

दसैँपछि काठमाडौं फर्कने यात्रुको चाप र सडक यातायातको असहजतालाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले आज काठमाडौंभैरहवा बीच चार्टर्ड उडान गर्ने भएको छ।

बिज्ञापन

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार दिउँसो १ बजे काठमाडौंबाट भैरहवा उडान हुनेछ भने अपराह्न २:४५ बजे भैरहवाबाट काठमाडौंका लागि फर्किने छ। काठमाडौंभैरहवा उडानको भाडादर पाँच हजार र फर्किने टिकटको भाडा सात हजार रुपैयाँ तोकिएको छ।

विशेषगरी वैदेशिक रोजगारीका लागि टिकट लिएका तथा अशक्त यात्रुलाई सहजता दिन चार्टर्ड उडानको व्यवस्था गरिएको निगमले जनाएको छ।

बिज्ञापन

दसैँको समयमा सार्वजनिक यातायात असजिलो हुँदा हवाई सेवा उपयुक्त विकल्पका रूपमा देखिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते