होमपेज > अर्थ मन्त्रालयका १२ सहसचिवको सरूवा, हेर्नुस् को कहाँ?

अर्थ मन्त्रालयका १२ सहसचिवको सरूवा, हेर्नुस् को कहाँ?

बिज्ञापन
बिज्ञापन

अर्थ मन्त्रालय अन्तर्गतका १२ सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विभागको महानिर्देशकदेखि भन्सार कार्यालयका प्रमुखहरू फेरेका हुन् ।

बिज्ञापन

सहसचिव सुमन दाहाल अर्थ मन्त्रायको बजेट तथा कार्यक्रम महाशाखामा भित्रिएका छन् । उनी हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकबाट अर्थ मन्त्रालय सरूवा भएका थिए ।

बिज्ञापन

सुमन दाहाल, टंकप्रसाद पाण्डे, महेश भट्टराई, श्यामप्रसाद भण्डारी, टंकनाथ लम्साल, भरतमणि पाण्डे, दीपक लामिछाने, रमेश अर्याल, जनकराज शर्मा, दिलिप कुमार गौतम, पदमकुमार श्रेष्ठ र विष्णुप्रसाद ज्ञवालीको जिम्मेवारी हेरफेर गरिएको हो ।

यसअनुसार मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् । उनी महेश भट्टराईको स्थानमा पदस्थापन हुँदा भट्टराईलाई भने मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा लगिएको छ ।

बिज्ञापन

हेर्नुस् को कहाँ ?

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते