नेपाली बजारमा साताको अन्तिम दिन (शुक्रबार) सुनको मूल्य घटेको छ ।
बिज्ञापन
सुन आज तोलामा ५०० रुपैयाँले घटेको हो ।
बिज्ञापन
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला २ हजार ३४० रुपैयाँ पुगेको छ ।
बिज्ञापन








