होमपेज > सामसुङले ग्यालेक्सी M36 5G नेपालमा ल्यायो – Advance AI, आकर्षक डिजाइन र गज्जबको परफर्मेन्ससहित

सामसुङले ग्यालेक्सी M36 5G नेपालमा ल्यायो – Advance AI, आकर्षक डिजाइन र गज्जबको परफर्मेन्ससहित

बिज्ञापन
बिज्ञापन

नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी M सिरिजमा नयाँ Galaxy M36 5G सार्वजनिक गर्दैछ। यो स्मार्टफोन Velvet Black र Serene Green रंगमा, नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ। यस्ता छन् उक्त स्मार्टफोनका विशेषताहरु:

बिज्ञापन

– दुई भेरियन्टमा उपलब्ध:

बिज्ञापन

-8GB + 128GB – NPR 36,999
– 8GB + 256GB – NPR 41,999

-Galaxy M36 5G का मुख्य विशेषताहरू:

बिज्ञापन

AI इनोभेसन, अब तपाईंको औँलामा, 

Google सँगको Circle to Search र Gemini Live जस्ता फिचरहरू मार्फत,  Galaxy M36 5G ले AI लाई अझ नजिक ल्याउँछ। चाहे तस्बिर चिन्ने होस् वा AI असिस्टेन्टसँग लाइभ कुराकानी – सबै काम सहज र इन्ट्युटिभ।

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल

सिर्फ 7.7mm पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ बाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ। 6.7-इन्चको FHD+ Super AMOLED स्लीम बेजल डिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीसहित, घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ।

-शानदार क्यामेरा क्षमता:

50MP OIS ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। Auto Night Mode र Nightography फिचरहरू छन्। अगाडि र पछाडि दुवै क्यामेरामा 4K भिडियो रेकर्डिङ सपोर्ट, साथै Photo Remaster र Object Eraser जस्ता एडिट टुलहरू पनि उपलब्ध छन्।

-मन्स्टर परफर्मेन्स:

Exynos 1380 (5nm) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ। Vapor cooling chamber ले ओभरहीट हुन दिँदैन। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङले पुरै दिन पावर दिन्छ ।

-दिगो सफ्टवेयर र सुरक्षासहित:

6 वर्षको सुरक्षा अपडेट र 6 जेनेरेशनसम्मको Android अपग्रेड ग्यारेन्टीका साथ, Galaxy M36 5G लामो समय टिक्ने फोन हो। One UI 7 मा चल्ने यसमा क्लीनर होम स्क्रिन, अपडेटेड विगेट्स र Now Bar जस्ता नयाँ फिचरहरू छन्। Samsung Knox Vault मार्फत डेटा सुरक्षित राखिन्छ।

-उपलब्धता:

Galaxy M36 5G जुलाई २४, २०२५ देखि नेपालभरका Samsung रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते