होमपेज > मञ्जुश्री फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

मञ्जुश्री फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

बिज्ञापन
बिज्ञापन

मञ्जुश्री फाइनान्स लिमिटेडको न्युरोड शाखा कार्यालय अब काठमाडौं महानगरपालिका वडा नं. २२, खिचापोखरी, न्युरोडमै करिब ५० मिटर उत्तरतर्फ स्थानान्तरण भई नयाँ स्थानबाट सेवा सञ्चालनमा आएको छ।

बिज्ञापन

आइतबारदेखि सेवा प्रवाह थालेको नयाँ शाखाको समुद्घाटन फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन्। शाखा स्थानान्तरणको उद्देश्य ग्राहक सेवा अझ सहज बनाउने रहेको शाखा प्रमुख सञ्जीव श्रेष्ठले जानकारी दिए। देशभर २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको मञ्जुश्री फाइनान्सले हालसम्म २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन र १८.८ अर्ब रुपैयाँभन्दा बढी कर्जा परिचालन गरिसकेको छ।

बिज्ञापन

सुलभ कर्जा र आकर्षक ब्याजदरका साथ उत्कृष्ट बैंकिङ सेवा दिँदै आएको फाइनान्सको हाल १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन्। यो संस्थालाई देशकै अग्रणी फाइनान्स कम्पनीमध्ये एकका रूपमा लिइन्छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते