नेपाली बजारमा आज सोमबारको दिन सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेको हो । चाँदी आज प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।








