होमपेज > ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईको बिक्री बन्द गर्ने

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईको बिक्री बन्द गर्ने

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईको बिक्री बन्द गर्ने भएको छ।

बिज्ञापन

ग्लोबल आइएमई बैंक लि.कोष प्रवद्र्धक तथा ग्लोबल आइमई क्यापिटल लि. योजना व्यवस्थापक रहि ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को प्रति इकाई अंकित मूल्य रु.१०.– दरको १२,००,००,००० (बाह्र करोड) इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६,००,००,००० (छ करोड) वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम् १५ (पन्ध्र) प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि.लाई १.५ प्रतिशत अर्थात १८,००,००० (अठार लाख मात्र) इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लि.को लागि १३.५० प्रतिशत अर्थात १,६२,००,००० (एक करोड बैसठ्ठी लाख मात्र) इकाई बीज पूँजीको रुपमा राखी बाँकि १०,२०,००,००० (दश करोड बीस लाख मात्र) इकाईहरु मिति २०८२ आषाढ २२ गते आइतबारदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सर्वसाधारण आवेदकहरुबाट माग भन्दा बढी इकाईको लागि आवेदन प्राप्त हुन आएकोले मिति २०८२/०३/२७ गते (बैंकिङ्ग समय) पश्चात् सो इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको लागि जानकारीको गराएको छ ।

बिज्ञापन

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई निष्कासन खुल्ला हुने अन्तिम दिन मिति २०८२/०३/२७ गते बैंकिङ्क समय सम्म आवेदन गर्न सकिने भएकोले सो समयसम्म माग भन्दा बढी थप २५५ इकाइको लागि आवेदन प्राप्त भई योजनाको आकार रु.१,५०,००,००,०००.०० (अक्षरेपी एक अर्ब पचास करोड) पुग्ने र Oversubscribed हुने पूर्ण विश्वास लिएका छौं । यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने नियामक निकायहरु, ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सञ्चार माध्यमहरु तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद तथा हार्दिक कृतज्ञता ज्ञापन गरिन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते