एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३२ गते आफ्नो १२औँ वार्षिक साधारण सभा गर्दैछ ।
बिज्ञापन
साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्नेछ ।
बिज्ञापन
साधारण सभा पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो ।








